ताजा

6/recent/ticker-posts

र्‍याण्डम रिडर्स सोसाइटीको अध्यक्षमा लामिछाने

र्‍याण्डम रिडर्स सोसाइटीको अध्यक्षमा लामिछाने: पठन संस्कृतिको विकासको उद्देश्यका साथ क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ । सोसाइटीको पोखरामा सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपिन्द्र प्रभावी, सचिवमा अनुपमणि अधिकारी, कोषाध्यक्षमा विजय भण्डारी र सहसचिवमा […]

Post a Comment

0 Comments